‘दयारानी’को सप्ताहन्त व्यापार उत्साहजनक, यस्तो भन्छन् वितरक

February 11, 2024 at 11:00 AM

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको ‘दयारानी’ले नेपाली वक्सअफिसमा उत्साह संचार गरेको छ । सिनेमाको शुक्रबार र शनिबार वक्सअफिसमा कारोबार उत्साहजनक भएको जानकारी सिनेमाका वितरकले दिएका छन् । सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठका अनुसार शुक्रबार सिनेमाले शुक्रबार मध्यान्हबाट मोफसलमा ८० प्रतिशतको अकुपेन्सी कायम गरेको थियो भने राजधानीमा ५० प्रतिशत माथिको अकुपेन्सी रह्यो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...