काठमाडौं । चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड–२०८२ भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका कलाकार, सर्जक, सञ्चारकर्मी तथा समाजसेवीलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन दीपेन्द्र शेन शाहीले गरेका थिए भने सभापतित्व सर्जक, कलाकार, मोडल तथा एक्टिभ म्युजिक प्रा।लि।का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेले गरेका थिए । प्रमुख […]
The post यी हुन् चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड विजेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...