निखिल र वर्षाको कस्तुरी सुरु

February 10, 2026 at 04:13 PM
1 min read

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको फिल्म ‘कस्तुरी’को मूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा मूर्हतसँगै सुटिङ पनि थालिएको छ। फिल्मका निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट फिल्मको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन्।’ उनले रहस्य,सस्पेन्स र अपराधका […]

The post निखिल र वर्षाको कस्तुरी सुरु appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...