वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक

February 11, 2026 at 02:47 AM
1 min read

The post वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक appeared first on Celebrity Nepal.

काठमाडौँ। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित गर्दै यसको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रहरू र कथावस्तुको झल्को दिँदै दर्शकमा उत्सुकता जगाएको छ। बर्दियाको राजापुर क्षेत्रमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा […]

The post वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...