काठमाडौं । छायांकनरत फिल्म ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । फिल्मको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ । नयाँ पुस्ताको लभ स्टोरी फिल्ममा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै फिल्म थप सशक्त, आकर्षक र प्रतिक्षित बन्नेमा ढुक्क रहेको बताए । ‘रेखा थापा लामो समयदेखि नेपाली […]
The post फ्रेन्च किसमा रेखा अनुबन्ध appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...