युगदेखि युगसम्म बुक टुर गर्दै राजेश हमाल

February 11, 2026 at 02:39 AM
1 min read

काठमाडौं । महानायक राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’को बुक–टुर गर्ने भएका छन् । एनआरएनए–जापानको आयोजनामा जापानका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्मः सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा महानायक हमाल सहभागी हुने भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास–जापान) को सहआयोजना एवं फाइनप्रिन्ट बुक्सको […]

The post युगदेखि युगसम्म बुक टुर गर्दै राजेश हमाल appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...