टीजरमा ‘लालीबजार’, प्रदर्शन मिति घोषणा

February 11, 2026 at 02:39 AM

काठमाडौं– षट्कोण आर्ट्सको निर्माणमा बनेको नयाँ नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष अर्थात २०८३ वैशाख १८ गतेलाई तय गर्दै टीजर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजानिक टीजरमा मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा तथा प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लाली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...