‘लालीबजार’ टिजरः स्वस्तिमा खड्का र रवीन्द्र सिं बानियाको अलग केमेष्ट्री, विषय दमदार

February 11, 2026 at 03:02 AM

काठमाडौं – षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ ले आफ्नो प्रदर्शन मिति घोषणासँगै प्रचारप्रसारको आरम्भ गरेको छ। निर्माण पक्षले चलचित्रको आधिकारिक टिजर सार्वजनिक गर्दै आगामी वर्ष अर्थात् वि.सं. २०८३ साल वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गरेको हो। सार्वजनिक टिजरले चलचित्रको मूल कथासार र पात्रहरूको चरित्र चित्रणमार्फत दर्शकमाझ कौतूहल सिर्जना गरेको छ। बर्दियाको राजापुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...