चकलेटी कलाकारका चलचित्र बक्सअफिसमा सफल हुँदै, सौगात/दयाहाङका असफल !

February 11, 2026 at 07:57 AM

काठमाडौं । पछिल्लो समय नेपाली चालचित्र उद्योगमा रङ्गमञ्चबाट सिनेमामा पुगेका भन्दा चकलेटी अभिनेताका चलचित्रहरूको व्यापार राम्रो देखिएको छ । अभिनयमा खारिएका अभिनेताका भन्दा पनि चकलेटी नायकका चलचित्रले राम्रो व्यापार गरिरहेका छन् । सौगात मल्ल, दयाहाङ राईलगायत अभिनेताका भन्दा अनमोल केसी र पल शाहका चलचित्रले राम्रो कलेक्सन गरेका छन् । दयाहाङ र सौगातका पछिल्ला चलचित्रले दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...