काठमाडौं– आना शर्मा तथा सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच फिल्म ‘रमिताको पिरती’ को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक तथा इन्स्टामा सार्वजनिक गरेका हुन् । केही समयअघि आना तथा सुशान्तले एक–अर्कालाई इन्स्टामा अनफलो गरेको समाचार आएका थिए । योसँगै दुबैको सम्बन्ध सकिएको हल्ला चलेका थिए । तर आनाको मुख्य भूमिका रहेको फिल्ममा सुशान्तले गीत दिनुले उनीहरुबीचको सम्बन्ध हार्दिक रहेको संकेत गर्छ । यतिमात्र होइन, सुशान्तले फिल्म ‘रमिताको पिरती’ राम्रो बनेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...