समीक्षकको नजरमा अब्बल ‘कुमारी’

February 11, 2026 at 07:02 AM

दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली चलचित्र ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी चलचित्र समीक्षकहरूले यसको प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्। प्रेम कथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई समीक्षकहरूले ‘धमाकेदार’ र ‘लामो समयपछि आएको उत्कृष्ट नेपाली चलचित्र’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...