‘फ्रेन्च किस’मा जोडिइन्‌ रेखा थापा, नयाँ पुस्ताको प्रेमकथामा देखिनेछ भिन्न अवतार

February 11, 2026 at 07:52 AM

काठमाडौं – चितवनको रमणीय माहौलमा छायाङ्कन भइरहेको चलचित्र ‘फ्रेन्च किस’ले आफ्नो कलाकारको सूचीमा एक गहकिलो नाम थपेको छ । नेपाली रजतपटकी सदाबहार अभिनेत्री रेखा थापा अब यो आधुनिक प्रेमकथाको हिस्सा बनेकी छन् । अभिनेता अर्पण थापाको निर्देशनमा बनिरहेको यो चलचित्रमा रेखाको औपचारिक अनुबन्धसँगै सिनेवृत्तमा नयाँ तरङ्ग सिर्जना भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माणाधीन यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...