चलचित्रको दशकौँ पुरानो ऐन विस्थापित गर्ने बाटो खुल्दै, राष्ट्रिय सभाबाट ‘चलचित्र विधेयक’ पारित

February 11, 2026 at 10:12 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रको पुनर्संरचना र आधुनिकीकरणको लक्ष्यसहित पेस गरिएको ‘चलचित्र विधेयक’ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पेस गरेको ‘चलचित्र विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतिमा अनुमोदन गरेको हो। तत्कालीन सञ्चार तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...