काठमाडौं– फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गीत गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन् । उनलाई यो फिल्मका निर्देशक चन्द्र पन्त तथा कलाकारहरु पल शाह, उषा उप्रेती, सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका छन् । निर्देशक चन्द्र पन्तले बर्दियाको बासगढीका दिप्सु परियारलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको बताए । उनले भने– ‘हामीले घोषणा गरे बमोजिम नै उहाँलाई हाम्रो टिमबाट पुरस्कार स्वरुप ५१ हजार नगद प्रदान गरेका हौँ ।’ एक महिनाअघि ‘आ बाट आमा’ निर्माण टिमले उक्त गीतमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...