दिवंगत अभिनेता सुनिल थापालाई मरणोपरान्त ‘अभियान रत्न सम्मान’

February 11, 2026 at 11:07 AM

काठमाडौंं– नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीको बुधवार बसेको संयुक्त बैठकले विशिष्ट अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको सम्मानमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार बैठकले अभियान संस्थाको तर्फबाट दिवंगत अभिनेता सुनिल थापालाई मरणोपरान्त ‘अभियान रत्न सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा दिवंगत थापालाई ‘ग्लोबल दीर्घ साधना सम्मान’ प्रदान गरिने निर्णय भएको छ । साथै, आगामी वर्षहरूदेखि प्रत्येक ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...