काठमाडौं– अभिनेता प्रदीप खड्काका अबका दिनहरु अत्यन्त व्यस्त रहने देखिएको छ । उनले पूजार सार्की, अइरी, एक्टर तथा पिताम्बर जस्ता फिल्महरुमा अभिनय गर्ने निश्चित भएसँगै उनको व्यस्तता बढेको हो । यी मध्ये दिनेश राउतको निर्देशनको ‘पूजार सार्की’ को छायांकन गत माघ १६ गतेदेखि कास्की जिल्लाको कास्कीकोटबाट प्रारम्भ भैसकेको छ । यी फिल्महरुमा अझ बढी बुलन्द देखिनका लागि उनले कडा मेहनत गरिरहेका छन् । उनले कति मेहनेत गरिरहेका छन् भन्ने कुरा त उनले गरेको व्यायामबाट नै थाहा हुन्छ । प्रदीपले आइतवार सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका छन् । कास्कीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...