The post चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य appeared first on Celebrity Nepal.
काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधबार पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा एनटीबीका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र एफडीबीका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले सम्झौतापत्रमा हस्ताक्षर गरे। बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार […]
The post चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...