काठमाडौं । नेपथ्य टोलीले ‘हो रामा रामा’ गीतबाट प्रस्तुति सुरु गरेसँगै नारायणगढको क्याम्पा चौरमा अनेकथरि ‘इफेक्ट’ को प्रयोग देखिन थाल्यो । मञ्च धुवाँमय बन्यो, दर्शक घेरामा पताकाहरू उड्न सुरु भए । रङ्गीबिरङ्गी बत्ती फनफनी घुम्न थाले । दर्शकले चिच्याएर माहोललाई थप रोमाञ्चक बनाए । दर्शकको उल्लासमय उपस्थितिमाझ नेपथ्यले एक दशक पुरानो गीत ‘हो रामा रामा’ […]
The post नेपथ्यसँग रमाए चितवनका दर्शक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...