पोर्चुगल । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलद्वारा सोनाम ल्होछारको अवसरमा आयोजीत सांस्कृतिक कार्यक्रम बृहत् रुपमा पोर्चुगलमा सम्पन्न भएको छ। निर्वासनमा रहे पनि आफ्नो भाषा, संस्कृति, पोशाक र पहिचानलाई जीवित राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा तामाङ समुदाय मात्र नभएर पोर्तुगलमा रहेका बिभिन्न समुदायहरुको पनि उल्लेखनीय सहभागिता देखिएको थियो। नयाँ वर्षको प्रतीक सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रमले […]
The post पोर्चुगलमा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...