प्रीमियरमा ‘श्री बुकुरो’: एउटा पृतिक घरको मन छुने कथा

February 12, 2026 at 06:14 AM

काठमाडौं– यही फागुन १ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को बुधवार साँझ सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर शो आयोजना गरिएको छ । प्रीमियर शोमा विभिन्न सेलिब्रेटीहरुको उल्लेख्य सहभागिता रहेको थियो । फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले प्रतिक्रिया दिँदै यो फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको बताए । निर्देशक घिमिरेले यो फिल्मले एउटा पैतृक घरलाई बुकुरो शब्दले राम्रोसँग अर्थ्याएको बताए । ‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पुर्यायो । लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झिएँ,’ उनले भने । फिल्ममा मानवीय समवेदनाका स–साना पललाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...