तीन हजार यौनकर्मीको अनुभवमा आधारित ‘लालिमा’ टिजर सार्वजनिक

February 12, 2026 at 09:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको सिनेमा ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । टिजरमा सिनेमाकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ । टिजरमा सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...