‘श्री बुकुरो’ प्रिमियर : विशुद्ध पारिवारिक कथालाई उत्कृष्ट प्रतिक्रिया

February 12, 2026 at 08:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन्। प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित सिनेमा पत्रकार र सिनेमाको टिम उपस्थित थिए। सिनेमा हेरेपछि निर्देशक तुलसी घिमिरेले सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...