निखिल र जसितापछि ‘पारस’मा प्रियंकाको इन्ट्रि

February 12, 2026 at 03:57 PM

काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का कलाकारहरु अनुबन्धित हुने क्रम जारी छ। यस फिल्मका लागि अभिनेता निखिल उप्रेती,अभिनेत्री जसिता गुरुङसँगै अब प्रियंका कार्की पनि अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले बुधबार फिल्म ‘पारस’ का लागि अनुबन्ध गरेको हो। फिल्म ‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका हुने हुन् भन्ने चर्चा सुरु हुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...