काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन्। प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतलगायतका फिल्मकर्मीको उपस्थिति थियो । फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो […]
The post श्री बुकुरो प्रिमियरमा कसले के भने ? appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...