चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोल्ने विश्वास

February 12, 2026 at 03:36 PM

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा आकर्षक फिल्मी गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले चलचित्र र सिनेमा पर्यटन प्रवर्द्धनका लागि समझदारी गरेका छन् । दुई बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...