६३ दिन लगाएर सकियो ‘झिँगेदाउ-२’को छायांकन, अर्को वर्षको दशैंमा प्रदर्शन हुने

February 12, 2026 at 10:11 AM

काठमाडौं । चलचित्र ‘झिँगेदाउ २’ को छायांकन सम्पन्न भएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको यो चलचित्रको बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै सम्पूर्ण छायांकन ६३ दिनमा सम्पन्न भएको हो । गत मंसिरमा काभ्रेको पनौतिबाट छायांकन सुरु गरिएको यो चलचित्रको सुटिङ ६० दिनको कार्यतालिका (सेड्युल) मा सुरु भए पनि काम सम्पन्न गर्न ६३ दिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...