उत्तरकाशी– उत्तराखण्डको उत्तरकाशीमा सुरुङमा फसेका सबै ४१ जना मजदुरहरुलाई सकुशल बाहिर निकालिएको छ । सुरुङमा फसेका पहिलो मजदुरलाई मंगलवार राति ८ बजे बाहिर निकालिएको थियो भने करिव एक घण्टा भित्र सबै ४१ जना मजदुरलाई बाहिर निकाल्न उद्धार टोली सफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रेस्क्यू टीमहरुले र्याट होल माइनिङ तथा सुरुङभन्दा माथिबाट भर्टिकल ड्रिलिङ गरेका थिए । मजदूरहरुलाई एउटा पाइपमार्फत बाहिर निकालिएको हो । बाहिर निकालिएका मजदुरहरुको स्वास्थ्य परीक्षण जारी छ । आठ सय मिमी ब्यासको पाइपमार्फत उनीहरुलाई बाहिर तानेर निकालिएको हो । एनडीआरएफको टीम पाइपमार्फत मजदुरहरु फसेको स्थानसम्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...