एक दशकपछि निर्देशनमा फर्किए निर शाह

February 13, 2026 at 09:05 AM

काठमाडौं । नेपाली चलचित्र जगतका ‘भीष्म पितामह’ मानिने वरिष्ठ कलाकार तथा निर्देशक निर शाह झण्डै १० वर्षपछि पुनः निर्देशनको भूमिकामा फर्किएका छन् । शाहले आफ्नो नयाँ निर्देशकीय प्रोजेक्ट ‘कमला मिस’ को शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुलबाट विधिवत् रूपमा शुभसाइत पूजा गर्दै छायांकन सुरु गरेका हुन् । चलचित्र ‘कमला मिस’ ले मानव मनोविज्ञानका अत्यन्तै सूक्ष्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...