चलचित्र ‘कमला मिस’ शुभमुहूर्तसँगै छायांकन सुरु

February 13, 2026 at 09:31 AM
1 min read

The post चलचित्र ‘कमला मिस’ शुभमुहूर्तसँगै छायांकन सुरु appeared first on Celebrity Nepal.

काठमाडौं । मनोवैज्ञानिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘कमला मिस’ को औपचारिक शुभमुहूर्तसँगै छायांकन प्रारम्भ गरिएको छ। लामो समयपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह ले यस चलचित्रमार्फत करिब एक दशकपछि पुनः मेगाफोन सम्हाल्नुभएको हो। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा पूजा–अर्चनासहित शुभारम्भ गरिएको निर्माण टिमले जनाएको छ। ‘कमला मिस’ ले मानव […]

The post चलचित्र ‘कमला मिस’ शुभमुहूर्तसँगै छायांकन सुरु appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...