‘पारस’मा प्रियंका

February 12, 2026 at 10:26 PM

काठमाडौं । चलचित्र ‘पारस’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित हुनुभएको छ । निखिल उप्रेती र जसिता गुरुङपछि निर्देशक कृषा चौलागाईंको आगामी चलचित्र ‘पारस’ कार्की अनुबन्धित हुनुभएको हो । निर्देशक चौलागाइँसँग क्ल्याप बोर्डसहितको तस्वीर सार्वजनिक गर्दै कार्कीले ‘अब अर्को, पारस । धमाकेदार गरौं कृषा चौलागाईं दिदी’ लेख्नुभएको छ । प्रेमकथामा आधारित ‘पारस’को पटकथा भारतीय लेखक सचिन लादियाले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...