‘झिंगेदाउ-२’ को इण्डक्ल्याप

February 12, 2026 at 10:19 PM
1 min read

काठमाडौं । चलचित्र ‘झिँगेदाउ-२’को इण्डक्ल्याप गरिइको छ । ६३ दिनको सुटिङपछि बुधबार चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रको अन्तिम छायांकन चितवनको देवघाटमा भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिनुभयो । यसको पहिलो भाग साहित्यकार भीमनिधि तिवारीको औपन्यासिक कृतिमा आधारित रहे पनि दोस्रो भाग भने फेन्टासी शैलीमा निर्माण भएको निर्देशक देउजाले बताउनुभयो । उहाँका अनुसार ‘झिँगेदाउ-२’

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...