मनोवैज्ञानिक विषयमा फिल्म ‘कमला मिस’ बनाउँदै नीर शाह, शुभ मुहूर्तसँगै सुरु गरे छायांकन

February 13, 2026 at 09:23 AM
1 min read

काठमाडौँ- वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले ‘कमला मिस’ नामक फिल्म बनाउने भएका छन्। मनोवैज्ञानिक विषयवस्तुमा आधारित रहेर उनले फिल्म ‘कमला मिस’ बनाउन लागेका हुन्। शुभ मुहूर्त गर्दै शुक्रबार फिल्मको औपचारिक घोषणा गरिएको हो। ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन  सुरु गरिएको टिमले जनाएको छ। फिल्मको कथा नाटककार विजय मल्लको नाटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...