काठमाडौं । सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापा फिल्मको प्रस्तुतकर्ता छन्। फिल्मको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ। फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह–निर्मातामा हिमाल भण्डारी रहेका […]
The post कमेडी टुर लगत्तै नयाँ फिल्ममा शोभितको एक्सन कट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...