‘आ बाट आमा’ की विपनालाई सिनेमा हलमा नै सुत्ने रहर लागेपछि…

February 13, 2026 at 10:57 AM

काठमाडौं– चन्द्र पन्तद्वारा निर्देशित नेपाली फिल्म ‘आ बाट आमा’ आज फागुन १ गतेदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । निर्माण पक्षले आजै एक विज्ञप्ति जारी गर्दै फिल्मले दुई साताको अवधिमा ८ करोड ७२ लाख बढी आम्दानी गरेको जनाइसकेको छ । फिल्म तेस्रो सातामा प्रवेश गर्दा समेत सिनेमा हलमा यो फिल्म हेर्ने दर्शकको चाप झन्–झन् बढेको देखिएको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्म व्यवसायिक रुपमा सफल भैसकेको छ । लामो समयदेखि नेपाली फिल्मले उत्कृष्ट व्यवसाय गर्न नसकिरहेको पृष्ठभूमिमा ‘आ बाट आमा’ ले दर्शकलाई पुनः सिनेमा हलतर्फ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...