पत्रकार दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना

February 13, 2026 at 09:48 AM

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा संघले शुक्रवार काठमाडौंमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा दिवंगत पत्रकार सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित भए । कार्यक्रममा अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । अध्यक्ष बलामीका अनुसार हरेक वर्ष माघ १८ गते स्व.दिनेश सिटौलाको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...