काठमाडौं- चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले ९ करोड नजिक कमाई गरिसकेको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ८ करोड ७२ लाख ग्रस कलेक्सन हो। पहिलो हप्ताभन्दा दोस्रो साता हलमा दर्शकको चाप बढेसँगै फिल्मको व्यापारमा छलाङ मारेको हो । निर्देशक पन्तले भने-‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ।देशभरका अधिकांश हलमा दर्शकको साथ छ। अहिलेसम्म हाम्रो फिल्मले ८ करोड ७२ लाख भन्दा बढि कमाई गरिसकेको छ। अझै बढ्दैछ। भोली शनिबार अझै दर्शक बढ्ने देखिन्छ ।’ उनले थपे- ‘फिल्मको कथामा आमा बुबा र छोराबीचको सम्बन्ध र वैदेशिक रोजगारीको खोजीमा विदेश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...