एक दर्शकपछि निर्देशनमा फर्किए निर शाह, ‘कमला मिस’ निर्देशन गर्दै

February 13, 2026 at 06:30 AM
1 min read

काठमाडौं- नेपाली फिल्म जगतका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह ले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । ‘कमला मिस’ मार्फत निर शाहले एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउन लागेका हुन् । शुक्रवार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गरी फिल्मको छायांकन सुरु गरिएको छ। फिल्म ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ। जसमा निर्देशक निर शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकको रूपमा सागर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...