रवि लामिछानेबाट प्रभावित भएको कुरामा आम जनताले उहाँलाई कसरी बुझ्नु भएको छ त्यसमा निर्भर गर्छ : नरेन खड्का, अभिनेता

February 13, 2026 at 02:24 AM

काठमाडौं– मोडलिङमार्फत नेपाली फिल्ममा पदार्पण गर्ने अभिनेताहरुमा नरेन खड्काको नाम अग्रपंक्तिमा आउँछ । १३ वर्षअघि अभिनेत्री रेखा थापासंग फिल्म ‘हमेशा’ मार्फत डेब्यू गरेका यी अभिनेताले आज फागुन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘बिगुल’ मार्फत फरक भूमिकामार्फत दर्शकमाझ आएका छन् । यो अवधिमा झण्डै डेढ दर्जन नेपाली फिल्ममा अभिनय गरेका खड्काले आफ्नो अभिनय यात्राको क्रममा बुलाकी, परदेशी, ठमेल डटकम, मन्दिरा, स्वर्ग मेरो गाउँ, एउटा यस्तो प्रेम, १२ गाउँ, ह्रस्व दीर्घ आदि फिल्ममा अभिनय गरेका छन् । दुई सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका यी अभिनेता झण्डै डेढ वर्षपछि रमेश कोइरालाद्वारा निर्देशित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...