काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज फागुन १ गते शुक्रवारदेखि देशभरका हलहरूमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका फिल्महरू हुन् बिगुल, श्री बुकुरोः द होम कलिङ तथा शिवांश । निर्देशक रमेश कोइरालाको फिल्म ‘बिगुल’ समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित छ । यो पोलिटिकल ड्रामाले जेन–जी पुस्ताको आन्दोलन तथा भ्रष्टाचारविरुद्धको आवाजलाई पर्दामा उतारेको छ । निर्माता दिनेश कोइरालाको यो फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल आदि कलाकारले अभिनय गरेका छन् । केही दिनअघि आयोजित प्रीमियर शोमा यो फिल्मले भव्य प्रशंसा पाएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...