‘झिँगेदाउ २’ इन्ड–क्ल्याप, दशैं २०८३ रिलिजको तयारी

February 12, 2026 at 11:53 AM

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन सम्पन्न भएको छ। ६३औँ दिनमा इन्ड–क्ल्याप गरिएको जानकारी निर्देशक देउजाले दिएका छन्। बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै छायांकन सकिएको निर्माण टिमले जनाएको हो। ६० दिनको सेड्युलमा गत मंसिरबाट सुरु गरिएको छायांकन निर्धारित समयभन्दा तीन दिन बढी लागेको निर्माण टिमले जानकारी दिएको छ। पहिलो भागको सफलतालाई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...