एक दशकपछि निर्देशनमा फर्किए निर शाह, ‘कमला मिस’ को शुभमुहूर्तसँगै छायांकन सुरु

February 13, 2026 at 12:43 PM

काठमाडौं । नेपाली फिल्म जगतका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउनुभएको छ। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्म ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ। यसमा निर्देशक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...