जीतुले मुम्बईमा अनुभव गरेको ऐतिहासिक क्षण

February 13, 2026 at 12:59 PM

काडमाडौं– प्रख्यात अभिनेता तथा निर्माता जीतु नेपालले आफ्नो आगामी नयाँ नेपाली फिल्म ‘आइ एम जीत बहादुर’ को डबिङ कार्य उत्कर्षमा पुगेको जानकारी दिएका छन् । दुई दिनअघि मुम्बई पुगेका कलाकार नेपालले लगातार दुई दिनसम्म डबिङ सम्पन्न गर्दै गर्दा जीवनकै एक अविस्मरणीय र ऐतिहासिक क्षणको अनुभूति गरेको बताएका छन् । कलाकार नेपालका अनुसार बलिउडका चर्चित कलाकार सलमान खान तथा शाहरुख खानले आवाज दिएको प्रतिष्ठित स्टुडियोमै पहिलो पटक नेपाली फिल्मका रुपमा ‘आइ एम जीत बहादुर’ को प्रवेश हुनु गौरवको विषय बनेको छ । सोही स्टुडियोमा उभिएर आफ्नै फिल्मका लागि आवाज दिन पाउनु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...