सोभित बस्नेतले गरे नयाँ फिल्म घोषणा

February 13, 2026 at 02:22 PM

सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली चलचित्र निर्माण हुने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापाले चलचित्रको प्रस्तुती गर्ने भएका छन्। चलचित्रको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ। चलचित्रको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह–निर्मातामा हिमाल भण्डारी रहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...