‘आ बाट आमा’को कमाई झन्डै ९ करोड

February 13, 2026 at 02:19 PM

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले ९ करोड नजिक कमाई गरिसकेको छ। गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ८ करोड ७२ लाख ग्रस कलेक्सन हो। पहिलो हप्ताभन्दा दोस्रो साता हलमा दर्शकको चाप बढेसँगै फिल्मको व्यापारमा छलाङ मारेको हो। निर्देशक पन्तले भने,‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ।देशभरका अधिकांश हलमा दर्शकको साथ छ। अहिलेसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...