फ्रेन्डस् सिनेमाको तेस्रो शाखा इलाममा, शुक्रबारबाट सञ्चालनमा

February 14, 2026 at 02:04 AM

काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो । इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो चलचित्र घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा चलचित्र घर तयार भएको हो । एउटा स्क्रिन रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...