सुवेदीको ‘सतिदेवी’लाई सर्वोत्कृष्ट फिल्मको उपाधि

February 12, 2024 at 05:45 AM
1 min read

क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट फिल्मको उपाधि ‘सतिदेवी’ले जितेको छ । लक्ष्मण सुवेदी निर्देशीत चलचित्र ‘सतिदेवी’ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...