काठमाडौं । फ्रेन्डस् सिनेमाले इलाममा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि इलाममा विस्तार गरेको हो । इलाम नगरपालिका–७ मा आउँदो शुक्रबारबाट यो फिल्म घर सञ्चालनमा आउनेछ । फ्रेन्डस् सिनेमाका निर्देशक आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा फिल्म घर तयार भएको हो । एउटा स्क्रिन रहेको यो फिल्म घरमा १९० […]
The post इलाममा खुल्यो फ्रेन्डस् सिनेमा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...