साढे ३ करोड लगानीमा इलाम पुग्यो ‘फ्रेन्डस् सिनेमाज्’, शुक्रवारदेखि औपचारिक प्रदर्शन सुरु हुने

February 14, 2026 at 06:50 AM

काठमाडौं – धरान र बुटवलजस्ता प्रमुख सहरहरूमा दर्शकको मन जित्न सफल ‘फ्रेन्डस् सिनेमाज्’ले अब पूर्वी पहाडी जिल्ला इलाममा आफ्नो व्यावसायिक यात्रा विस्तार गरेको छ। आधुनिक सुविधासहितको सिनेमा हलको अभाव महसुस गरिरहेका इलामका दर्शकलाई लक्षित गर्दै फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखाको रूपमा इलाम नगरपालिका–७ मा नयाँ चलचित्र भवन सञ्चालनमा ल्याउन लागेको हो। यही शुक्रवारदेखि औपचारिक रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...