अपेक्षाभन्दा माथि ‘ओ रोमियो’, सुस्त बुकिङलाई चिर्दै बक्स अफिसमा शाहिदको सुखद पुनरागमन

February 14, 2026 at 09:38 AM

बलिउड अभिनेता शाहिद कपूर र चर्चित अभिनेत्री तृप्ति डिमरीको मुख्य भूमिका रहेको चलचित्र ‘ओ रोमियो’ ले बक्स अफिसमा अनुमान विपरीतको नतिजा निकाल्दै सुखद सुरुवात गरेको छ। ट्रेलर र गीतसङ्गीतले बजार तताए पनि अग्रिम टिकट बुकिङको सुस्त गति देख्दा चलचित्रले पहिलो दिन ५ देखि ६ करोडको मात्र व्यापार गर्ने प्रारम्भिक विश्लेषण गरिएको थियो। तर, शुक्रवार प्रदर्शनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...