काठमाडौं– गायक रामकृष्ण ढकालद्वारा निर्माण गरिएको नेपाली फिल्म ‘मालती मंगले’ को आधिकारिक पोस्टर तथा प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेको जानकारी अनुसार यो फिल्म आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि नेपालभर प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरले फिल्मको मुख्य मर्म र पात्रहरूको रसायनलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ । पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ । विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...